नि:शुल्क रुपमा सीपमूलक तालिम संचालन हुने सम्बन्धी सूचना - आ.व. २०८१/०८२ को पहिलो चौमासिक
व्यावसायिक तथा सीप विकास तालीम केन्द्रबाट चालु आ.व. ०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमका व्यावसायिक तथा सीप विकास एवम् स्वःरोजगारमूलक तालिमहरु निःशुल्क रुपमा सञ्चालन गरिने भएको हुँदा देहायको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ दिन (२०८१/०६/०७ ) भित्र रीतपूर्वकको आवेदन पेश गर्नुहुन सम्बन्धित सवैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । कार्यक्रमहरु आधारभूत कम्प्यूटर तालीम, आधारभूत केश श्रंगार तालीम, आधारभूत कटाइ सिलाइ तालिम, एडभान्स केश श्रंगार तालिम, एडभान्स कटाइ सिलाइ तालिम, विधुत जडान तालिम, मोबाइल मर्मत तालिम, मोटरसाइकल मर्मत तालिम, प्लम्बिङ तालिम, मण्टेश्वरी तालिम, बुटिक डिजाइन तालिम, कपाल काट्ने तालिम, डल/ कुशन बनाउने तालिम, मौरिपालन तालिम, मिनिटेलर तालिम, बाध्यबादन तालिम ।

Download: नि:शुल्क रुपमा सीपमूलक तालिम संचालन हुने सम्बन्धी सूचना - आ.व. २०८१/०८२ को पहिलो चौमासिक
3